peoplepill id: krishna-gautam
Nepali writer
Krishna Gautam
The basics
Quick Facts
The details (from wikipedia)
Biography
परिचय
धादिङ जिल्ला अन्तर्गत कैरिनी गाएँमा जन्मिएका कृष्ण गौतम (२००५) प्रतिभाशाली व्यक्तित्वका रूपमा परिचित छन् । मूलतः समालोचकका रूपमा उनकाे ख्याती रहेकाे पाइन्छ । उनका एक दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन् । वर्तमान समयमा उनी प्राध्यापन पेसामा संलग्न रहेकाे पाइन्छ ।
साहित्यिक यात्रा
गाैतम अाफ्नाे अध्ययन कालदेखि नै साहित्यिक गतिविधिमा सक्रिय रहेकाे देखिन्छ । उनका समालाेचनात्मक लेखहरू गरिमा, मधुपर्क, समष्टि, मिर्मिरे, प्रज्ञा अादिमा प्रकाशित छन् । अाफ्नाे अध्ययनलार्इ समालाेचनात्मक कसीमा उतार्नु उनकाे विशेषता रहेकाे देखिन्छ ।
प्रकाशित कृतिहरू
- देवकाेटाका प्रबन्ध काव्य (समालाेचना २०३८),
- स्वर्णबिम्ब (उपन्यास २०४८),
- नाच (कथासङ्ग्रह २०५०),
- अाधुनिक अालाेचना ः अनेक रूप अनेक पठन (समीक्षा २०५०),
- पाश्चात्य महाकाव्य (२०५५),
- रचनाकाे राेमान्स (२०५६)
सन्दर्भ सूची
The contents of this page are sourced from Wikipedia article.
The contents are available under the CC BY-SA 4.0 license.
Lists
Krishna Gautam is in following lists
By field of work
By work and/or country
comments so far.
Comments
Krishna Gautam