Asmita Khawas
Quick Facts
Biography
अस्मिता खवास एक महिला फुटवल खेलाडि हुन् । उनको जन्म झापाकाे झुलावारीमा भएको हो ।
खेल जीवन
२९ वर्षकी खवास वि.सं.२००२ देखि राष्ट्रिय फुटवल खेलाडि भएर नेपाली फुटवल क्षेत्रमा अाफ्नाे यात्रा तय गरेकी थिइन । उनकाे वाल्यकाल झापामा नै बितेकाेथियाे । वाल्यकाल देखि नै अाफ्ना दाजु फुटवल खेलाडी भएकाले पनि उनी दाईकाे प्ररणाले गर्दाफुटवल क्षेत्रमा लागेकाे बताउन्छिन । १४ डिसेम्बर २०१२ मा उनी राष्ट्रिय महिला फुटवल टिमको गोलकिपर थिईन । बिडम्बना भन्नु पर्छ समय खेल खेलेकै समयमा उनलाइ दुर्घटनामा परिन । उनलाई अनुहार र दाहिने खुट्टामा चोट लागेको थियो । सो घटनाले नेपाली फुटवल क्षेत्र मात्र होईन फुटवल प्रेमि सगै सिङ्गो नेपाली समुदाय नै चिन्तित भएको थियो । उनले महिला फुटवल खेलाडिकाे प्रतिनीत्व गर्दै अन्तराष्ट्रिय स्तरका खेल साग र साफ च्याम्पियनमा भाग लिएकी थिईन ।खवास अहिले राष्ट्रिय महिला फुटवलकाे महिला प्रशिक्षक पनि हुन । उनलाई नेपाली समाजमा महिला भएर खेल क्षेत्रमा लाग्नुचुनौति पुर्ण भएको बताउन्छिन ।
व्यक्तिगत जीवन
उनको जीवनमाझापामा हात्ती आक्रमण र २०७२ सालको भुकम्पले निकै त्रास भएको बताउन्छिन ।उनीअहिलेअविवाहित छिन ।