Buddhi Krishna Lamichhane

Nepali singer
The basics

Quick Facts

IntroNepali singer
PlacesNepal
isSinger
Work fieldMusic
The details

Biography

बुद्धिकृष्ण लामिछाने नेपालका लोक गीत सङ्कलक तथा गायक हुन । उनको जन्म २०१५ साउन १ गते भक्तपुर जिल्लाको बागेश्वरी गाविस वडा नं ३ मा भएको थियो । उनी किसान परिवारमा जन्मेका थिए । लामिछाने को नेपाली संगीत घास काट्ने खुर्केर गएर जिनेयेका थिय ।

योगदान

उनले लोक गायकको रूपमा लामो समय सम्म रेडियो नेपालमा योगदान दिएका छन् । उनले हिजो आजका कुरा , तितो सत्य लगायतका नेपाली टेलिशृङ्खलाहरूमा पनि अतिथी भूमिका निर्वाह गरेका छन् । उनले नेपाली सेनामा पनि योगदान दिएका छन् ।

चर्चित गीतहरू

  1. घाँस काट्ने खुर्केर आयो जोवन हुर्केर
  2. गाई त बाध्ने पाटको दाम्लो , बाखरी बाखरी बाँध्ने डोरीले मैले के गर्नु
  3. पिँडिमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन् मलाई सम्झेर
The contents of this page are sourced from Wikipedia article on 14 Apr 2024. The contents are available under the CC BY-SA 4.0 license.